निधि भन्छन्- देउवाले १३औं अधिवेशनमा मसँग गरेको प्रतिबद्धता पूरा गर्नुभएन
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाले १३औं महाधवेशनमा आफूसँग गरेको प्रतिबद्धता पूरा नगरेको बताएका छन्। १३औं अधिवेशनमा देउवालाई सभापति बनाउन आफूले महामन्त्रीको उमम्मेद्वार त्यागेको निधिले बताए। १३औं महाधिवेशनमा संस्थापन पक्षबाट अर्जुनरसिंह केसी महामन्त्रीको उम्मेद्वार बनेका थिए। निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछि कांग्रेसमा आफू जिम्मेवार रहेको बताएका छन्। ‘१३औं महाधिवेशनमा उहाँले...