विश्वकप २०२६: इक्वेडरलाई पराजित गर्दै मेक्सिको अन्तिम १६ मा
काठमाडौं । इक्वेडरलाई पराजित गर्दै सह–आयोजक मेक्सिको विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ। मेक्सिको सिटी स्टेडियममा भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो। घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। पहिलो हाफको २१औं मिनेटमा जुलियन क्विनोनेसले र ३१औं मिनेटमा राउल जिमेनेजले...