राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी
काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोठा (किचन)मा बसेर निर्लज्ज र लज्जास्पद खेल खेलेको टिप्पणी गरेका छन्। बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान, न्याय तथा कानुनका विज्ञसँग गरेको परामर्शमा आफ्ना धारण राख्दै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति र प्रधानमन्त्रीबाट लजास्पद खेल ‘प्रदर्शन’ भएको टिप्पणी गरे। ‘एउटा किचेनमा प्रधानमन्त्री र...