November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

११ मित्रराष्ट्रमा राजदूत नियुक्त गर्न सिफारिस (नामावली)
काठमाडौं : परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्ति सिफारिस गरेको छ।  अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो। प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा...
नेपालमामिला संवाददाता
आज फेरि ओली–नेपालबीच भेटवार्ता