संवैधानिक निकायको नियुक्तिविरुद्ध सर्वोच्च पुगे सभामुख सापकोटा
काठमाडौं- विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। उनीसँगै नेकपाको प्रचण्ड–माधव पक्षका नेता एवं विघटित प्रतिनिधि सभाका सदस्य शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायत पनि पुगेका छन्। उनीहरूको रिट दर्ताको प्रक्रियामा छ। सभामुख सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न निकायमा गरेको नियुक्त गैरकानूनी भनेका छन्। उनले परिषद्को बैठकमा आफू र विपक्षी दलका...