बाम-लोकतान्त्रिक गठबन्धन पाँचथर-काठमाडौं सयुक्त निर्वाचन परिचालन समिति सक्रिय, जिम्मेवारी तोकियो
काठमाडौं । बाम–लोकतान्त्रिक गठबन्धन पाँचथर सम्पर्क निर्वाचन परिचालन मूल समितिको पहिलो बैठक सम्पन्न भएको छ । काठमाडौंको होटल पेरिस प्लाजा पेरिसडाँडा सम्पर्क कार्यालयमा भएको बैठकले मूल समिति अन्तर्गतका आर्थिक ब्यवस्थापन ,प्रचार प्रसार ,मतदाता तथा यातायात व्यवस्थापन समितिको कार्यविभाजन गरेको छ । बैठकले प्रचार प्रसार तथा सूचना समितिको संयोजकको जिम्मा नेकपा(माओवादी केन्द्र)सम्पर्क समन्वय केन्द्रीय प्रकाशन तथा...