प्रदेश १ का स्वास्थ्यमन्त्रीले हटाए कार्यकक्षमा झुन्ड्याइएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर
काठमाडौं । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षमा झुन्ड्याइएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् । आइतबार मन्त्री यादवले त्यस स्थानमा राष्ट्रपति र प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो झुण्डयाएका हुन् । मन्त्री यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो रोखेको बताएका...