प्रचण्ड-माधवलाई देउवाको आश्वासन : देशको हित विपरीतका सम्झौतामा हस्ताक्षर गर्दिनँ
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गर्ने तयारी गरेपछि प्रचण्ड-माधव नेपाल देउवालाई भेट्न पुगेका...