डब्ल्यूएचओको कोरोना उत्पत्तिबारे अध्ययन गर्ने योजना स्वीकार गर्न सकिँदैन : चीन
काठमाडाैं- कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ। चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुनसक्ने ‘हाइपोथेसिस’ सहितको अनुसन्धान गर्न डब्लुएचओले लागि प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव चीनले अस्वीकार गरेकाे हाे। केही विज्ञ तथा गुप्तचर सूचनाहरुले उहानस्थित प्रयोगशालबाट भाइरस चुहावट भएको हुनसक्ने आशंका गरेका...