नेपाली लेखकका दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक
पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक अंग्रेजी भाषामा सार्वजनिक भएका छन्।
एमाजन डट् कमले प्रकाशन गरेका वान्डरिङ वड्र्स र थ्री डाइमेन्सन्स अफ बुद्धिजम नामक पुस्तक हालै अमेरिकामा सार्वजनिक भएका हुन् । एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश मुलुकहरूमा लेखकले गरेका यात्राहरू सम्बन्धि १८ रसिला निबन्धहरू वान्डरिङ् वड्सर्् पुस्तकमा समावेश छन्।तीन महादेशका केही तरङ्ग उपशीर्षक रहेको सो...