अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा धरानमा सृजना वाचन र पुरस्कार तथा सम्मान कार्यक्रम
धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान अर्पण कार्यक्रम गरेको छ । वैशाख ५ गते होटल रत्न इन धरानको सभाहलमा सम्पन्न कार्यक्रम अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व र प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भिम खतिवडा,...