पाँचथरको फाल्गुनन्दमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पालिका स्तरीय विद्यालयबीच अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका केन्द्र घुर्विसेपञ्चमीमा ‘विद्यालय शिक्षाको गुणस्तर सुधारमा सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका’ शिर्षकमा प्रतियोगिता सम्पन्न भएको हो । बिहीवार सम्पन्न प्रतियोगितामा सिद्धदेवी मावि, फाल्गुनन्द १, नवमीडाँडाकी विरता आङ्देम्बे प्रथम, सिद्धेश्वरी मावि फाल्गुनन्द १,सुर्केनागीकी सपना चापागाईं द्धितिय र जयनारायण आदर्श...