‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम गर्दै एफएनजे
नेपाल पत्रकार महासंघ जापानको आयोजनामा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रवासमा नेपाली भाषी अनलाईन/मिडिया संचालनको प्रावधान नेपाल सरकारको कानुनी प्रावधान पत्रकार आचारसंहिता व्यवस्थापकीय पक्ष र प्रवासमा गरिने पत्रकारिताको प्रभाव लगाएतको विषयमा बहस गरिने नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिए । नेपाली दुतावास टोकियोका राजदूतडा. दुर्गाबहादुर...