नेपाली दूतावास कुवेतको आयोजनामा नेपालको पर्यटन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कुवेत । नेपाली दूतावास कुवेतको आयोजनामा कुवेतमा नेपालको पर्यटन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने, कुवेतवासीलाई नेपालको पर्यटनबारे जानकारी प्रदान गरी नेपाल भ्रमणको लागि उत्प्रेरित गर्ने उद्देश्यले नेपाली राजदूतावास कुवेतको आयोजनामा स्थानीय ट्राभल एजेन्ट्स, टुर अपरेटर्स् तथा सञ्चारकर्मीहरूको उपस्थितिमा मार्च ५, २०२३ का दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...