स्वास्थ्य जागरण अभियान “रनफेष्ट” मा सहभागिहरुलाई राज्य समन्वय परिषद इंगल्याण्डद्वारा सम्मान
लन्डन । राज्य समन्वय परिषद इंगल्याण्डले मिडल्याण्डको ग्रान्थाम शहरमा स्वास्थ्य जागरण अभियान “रनफेष्ट” मा सहभागिहरुलाई सम्मान गरेको छ । ग्रान्थामको विन्डम पार्कमा आइतबार भएको कार्यक्रममा सहभागीहरुलाई राज्य समन्वय परिषद इंगल्याण्डले सम्मान गरेकाे हो ।राज्य समन्वय परिषद इंगल्याण्डका अध्यक्ष लालबहादुर गुरुङ, सचिव राम प्रसाद पन्थी, सल्लाहकार यज्ञ डुम्रे लगायतका पदाधिकारीको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।...