गण्डकीमा विपक्षी रणनीति : सरकार बनाउन नसके चुनावमा साझा उम्मेद्वार उठाउने
काठमाडौं- गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भएमा ती दलले चुनावमा साझा उम्मेद्वार उठाउने रणनीति बनाएका छन्। संसद्मा एक मत नपुग्दा सरकार बनाउनबाट विपक्षी गठबन्धन वञ्चित हुनुपर्ने देखिएको छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा सत्ता पक्षसँग नजिकिएपछि विपक्षी दलले सरकार बनाउने अवस्था टाढिएको हो। बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको लिँदैछन्। मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्ने...