सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन
काठमाडौं । स्थायी कमिटी बैठकले माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ । शनिबार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा, जलश्राेत तथा सिंचाइमन्त्री टाेपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा,...