प्रदेश १ प्रमुख परशुराम खापुङद्धारा मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन
विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गरेका छन् । विश्वविद्यालयका उपकुलपति डा. शुभश्री पोखरेलले प्रमुख परशुराम खापुङलाई स्वागत गरी विश्वविद्यालबारे छोटकरीमा जानकारी गराएका थिए। ‘दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले स्थापित मनमोहन पोलिटेक्निकलाई वि.सं. २०७६ सालदेखि मात्रै विश्वविद्यालय बनाइएको हो । मेकानिकल, इन्जिनियरिङलगायत धेरै प्राविधिक शिक्षा यस विश्वविद्यालयले दिँदै आएको...