भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान अर्थमन्त्री महतको आह्वान
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । मंगलबार भारतको गुजरात चेम्बर अफ कमर्सले गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका हुन् । अर्थमन्त्री शर्माले भर्खरै भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको...