‘आदिवासी विद्रोहको इतिहास’ हङकङमा विमोचित
काठमाडौं । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा विमोचन गरियो । विगत ११ वर्षदेखि हङकङमा सञ्चालन हुँदै आएको हङकङ साहित्यिक साझा श्रृङ्खलाको एक सय २० औं संस्करणका क्रममा आइतबार आयोजित समारोहमा हङकङका...