गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले दिए राजीनामा
काठमाडौं– गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन्। घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष आइतबार राजीनामा बुझाएका हुन्। नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् । उनले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएका हुन्। आफ्नो ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको भन्दै मुख्य न्यायाधिवक्ता घिमिरेले आफूलाई...