सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता भइरहेको छ: नारायणकाजी श्रेष्ठ
काठमाडाैं–माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले बाहेकको सरकार बनाउने विषयमा नेपाली कांग्रेस र जसपासँग वार्ता भइरहेको बताए। पेरिसडाँडामा चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यसको जानकारी गराएकाे स्थायी कमिटीको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र जसपासँग भएको छलफलबारे पनि स्थायी समिति बैठकमा प्रचण्डले जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए। नेपाली कांग्रेस र राजपासँग चलेको वार्ताको बारेमा...