भूपू गोर्खा सैनिक समस्या समाधानका लागि नेपाल र बेलायतबीच निर्णायक वार्ता हुँदै
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि नेपाल र बेलायतबीच हुन लागेको निर्णायक वार्ताका लागि गोरखाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुङ्गो लागेको छ । शुक्रबार लण्डनस्थित नेपाली दुतावासमा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरूसहित भएको छलफलले वार्तामा भाग लिने प्रतिनिधिहरूको टुङ्गो लगाएको हो । नोभेम्बर २२ मा वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने निर्णायक द्विपक्षीय वार्तामा बेलायतका...