एमसिसी राष्ट्रघाती भन्नेले पढेकै छैनन्, सित्तैमा आउने पैसा लिन्न भन्न मिल्दैन : देउवा
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिएकै अडानका कारण संविधानसभाबाट संविधान बनेको बताएका छन्। माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा देउवाले प्रचण्डको राजनीतिक योगदानको चर्चा गर्दै नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिएको बताए। देउवाले भने,‘उहाँकै बलले हामी संविधानसभामा गएका हौं। संविधानसभाबाट संविधान बनाउने कुरा २००७...