कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन्। लेखकलाई कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको प्रमुख सचेतकमा मनोनित गरेका हुन्। लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो । कञ्चनपुर–३...