मन्त्रिपरिषद बैठकमा हृदयेश त्रिपाठी जंगिदा प्रधानमन्त्री केपी ओली रातोपिरो
काठमाडौं । बुधबार राती नै प्रधानमन्त्री निवासबाट एसएमएस मार्फत विहिबार विहान १० बजेका लागि मन्त्रिपरिषद बैठकको जानकारी गराएको थियो । नियमित बैठक भएकाले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयको एजेण्डाबारे छलफल हुने त्यही एजेण्डामा बैठक केन्द्रीत हुने अपेक्षा राखेका थिए । तर त्यसो नभई मूख्यसचिवको राजिनामा र राजदूत नियुक्तिको प्रसंग उठेपछि भने मन्त्रीहरुले अनुमान गरेभन्दा फरक एजेण्डामा...