निर्वाचनको मुखमा वाईसीएललाई सक्रिय बनाउनुको अर्थ के ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचनमा योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय हुन निर्देशन दिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा जस्तो सक्रियतापूर्वक परिचालन हुन दाहालले निर्देशन दिएका हुन् । तर उनको निर्देशनलाई निकै गम्भीरतापूर्वक हेरिएको छ । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउने अविचलित अभियान सञ्चालन गर्न...