भारतीय नेतामाझ कसरी प्रिय भए प्रदीप गिरी ?
काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम सांसद दिवंगत प्रदीप गिरीप्रति भारतीय नेताहरुले शुभेच्छा प्रकट गरेका छन् । गिरीको विचार र सादगी जीवनप्रति प्रशंसा गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । अन्य विभिन्न देशका शीर्ष नेताहरुले पनि श्रद्धा सुमन व्यक्त गरिरहेका छन् । भारतीय कांग्रेसका राष्ट्रिय महासचिव मोहन प्रकाशलेसमेत गिरीको निधनमा दुःख ब्यक्त...