केपी ओली र रवीद्र मिश्रबीच अढाइ घन्टा छलफल
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अढाइ घन्टा लामो संवाद भएको छ । आइतबार साँझ ओली निवास बालकोटमा भएको भेटवार्तामा करिब अढाई घण्टा छलफल भएको मिश्रले जानकारी दिए ।आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन...