कांग्रेस नेता एवम संचारकर्मी अधिकारी धादिङ क्षेत्र नं २ (क)बाट सिफारिस
धादिङ । नेपाली कांग्रेसका युवा नेता एवम संचारकर्मी बामदेव अधिकारी धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् । अधिकारीलाई धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा समितिले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरेको हो । नेपाली कांग्रेसको भादृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति थालेका अधिकारी बाल्मिकी क्याम्पसको इकाई...