असोज १५ देखि दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव
काठमाडौं । नेपालीहरूको महान् चाड बडा दसैँको शुभ उपलक्षमा काठमाडौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ । यही असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ । २०...