ओली-प्रचण्ड लचक: माओवादी केन्द्रभित्र असन्तुष्टी, गठबन्धनमा हलचल
काठमाडौं । राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने कुराको प्रमाण एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको पछिल्लो घनिष्टताले स्पष्ट पार्ने संकेत देखिएको छ । दुवै नेताहरू एक अर्काप्रति सहिष्णु र लचिलो बनेपछि फेरि तालमेलको विषय चर्चामा आएको छ । आउँदो मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा...