‘सरी मम’ को शीर्ष गीत सार्वजनिक, फिल्म मंसिर १५ मा रिलिज हुने
काठमाडौं । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता राजेश हमालको उपस्थितिमा निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो । यो फिल्म आगामी मंसिर १५ मा रिलिज हुनेछ । निर्माता विनोद लामाले फिल्मलाई एक हप्ता मात्रै...