नेपाल उद्योग वाणिज्य महासंघमा रोचक नतिजा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा एसोसिएट सदस्यमा मिश्रित नतिजा आएको छ । अर्थात् त्रिपक्षीय नतिजा आएको छ । एसोसिएट उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार भरत आचार्य र रामचन्द्र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उमेदवार छिन् । उपाध्यक्षमा संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक...