जोगमाई क्यासकेड जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति
-गगन घिमिरे, इलाम । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय मङ्गलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सुनाएकी हुन् । इलामको माइजोगमाई गाउँपालिकामा सान्भी इनर्जी...