नेपाली काँग्रेसमा वैज्ञानिक सङ्गठनको निर्माण र देशलाई समृद्धिको यात्रामा अगाडि बढाउने एजेण्डासहित सभापतिमा उम्मेदवारी दिएको हुँ :युवराज न्यौपाने
युवराज न्यौपाने नेपाली काँग्रेसको १४औँ महाधिवशन अन्तर्गतको युवा केन्द्रीय सभापतिका उम्मेदवार हुन् । फरक एजेण्डा लिएर उम्मेदवारी घोषणा गरेका न्यौपाने नेपाली काँग्रेसको १५ वर्ष पुरानो क्रियाशील सदस्य हुन् । उनीसँग कुनैपनि कार्यकारी पदमा बसेर काम गरेको अनुभव नभएतापनि विद्यार्थी राजनीतिमा भने सक्रिय थिए । एम ए, बिएल र बिएडसम्म अध्ययन गरेका न्यौपानै पेशाले व्यावसायी हुन्...