नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी कार्यक्रम संचालन गरिने- मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार लोकसंस्कृतिमार्फत पुँजी निर्माण र पर्यटनको टेवा दिने लक्ष्यका साथ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आयोजना गर्ने ‘माटोको गीत’ नामक ठेट नेपाली सांस्कृतिक कार्यक्रमको घोषणा गर्दै मन्त्री किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने...