महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षता र निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रम पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कुलपति उप्रेतीले महाकवि...