NEFIN अष्ट्रियाको २५६५ औं बुद्ध जयन्ती कार्यक्रम (फोटोफिचर)
मनि थेबे , २६ मे भियना।वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्तीको दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी भियनामा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) अष्ट्रियाको आयोजनामा विश्व शान्ति पूजा तथा प्रार्थना कार्यक्रम सम्पन्न भयो । विधिवत रुपमा रुख मुनि पूजा तथा प्रार्थना गर्ने थान बनाई शेखर लामा द्वारा...