राष्ट्रपति उम्मेदवार टुंगो लगाउन दलहरुले आज निर्णायक वार्ता गर्दै
काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन् । विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबै जसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका हुन्। राष्ट्रपति पदका लागि निर्णायक मत भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत...