न्यायालयमा गरेका सेटिङ खुल्दै गएकाले प्रधानन्यायाधीशले राजीनामा दिनु उपयुक्त: रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि प्रधानन्यायाधीश राणाले ढिला नगरी राजीनामा दिनुपर्ने बताए । पौडेलले प्रधानन्यायाधीश राणाले...