प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा गएराति ग्लास्गो पुगिसकेका छन्। देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कायक्रम छ। देउवाले...