आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव लिएर देउवा भेट्न पुगे महन्थ-राजेन्द्र बूढानीलकण्ठ
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्। गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको तीन दिनको समयसीमा सकिँदै गर्दा उनीहरु नयाँ सरकार गठनबारे छलफल गर्न त्यहाँ पुगेका हुन्। महन्थ–राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ। ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस...