संसदीय दलको बैठकमा हिडेका नेपाल पक्षका सांसद् सिंहदरबार छेउछाउ बाटै फर्किए
काठमाडौं- प्रधानमन्त्रीद्धारा आह्रवान एमाले संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका माधवकुमार नेपाल पक्षका सांसदहरु बाटैबाट फर्काइएका छन्। बालुवाटार जान निस्किएको सानेपास्थित हेरिटेज गार्डेन फर्किएका हुन्। बिहीबार बिहान बसेको नेपाल पक्षको संसदीय दलको बैठकले एमालेको स्थायी कमिटीमा रहेका बाहेकका सांसद्हरुले प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाउने निर्णय गरेको थियो। सोही अनुसार केही सांसद्हरु बालुवाटार जानका...