मोरङ ६का स्वतन्त्र उम्मेदवार खड्काद्वारा डा.कोइरालालाई समर्थन
काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालालाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् । केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । कोइराला निवासमा मंगलबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा...