जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ: प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा विहीबार धनुषा पार्टी कार्यालयमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यहि गठबन्धनलाई म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढेकोे बताउँदै अहिले जनताको...