भीम रावलसँग वार्ता गर्न किन डराए एमालेका नेताहरु ?
काठमाडौं । नेकपा एमालेले आफ्नै पूर्व उपाध्यक्ष डा। भीमबहादुर रावलसँग वार्ता गर्न समिति बनाएको एक साता भएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा वार्ता समिति बनेको भए पनि सो समितिले अहिलेसम्म संवाद शुरु गरेको छैन । सोमबार दिउँसो पार्टी कार्यालयमा संवाद गर्ने भनिए पनि पौडेल बिरामी परेपछि रोकिएको थियो । त्यसपछि अहिलेसम्म संवाद शुरु हुन...