प्रचण्ड सरकारको हनिमुन पिरियडः सरकार टिकाउन र गठबन्धन जोगाउनमै सिमित
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारको सय दिन अर्थात हनिमुन पिरियड पूरा भएको छ । सय दिनको कार्यकालबारे विभिन्न बहस र टिका टिप्पणी भइरहेको छ । अन्तिम पटकको प्रधानमन्त्री काललाई ऐतिहासिक बनाउने संकल्प लिएर तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीमा सत्तारोहण गरेका प्रचण्ड नेतृत्वको सरकारको महत्वपूर्ण समय सरकार टिकाउने दाउपेच, उधारो आश्वासन, उद्घाटन...