समानुपातिकतर्फ एमालेको अग्रता कायमै, स्वतन्त्र पार्टीले चार लाख मत कटायो
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय...