एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, विप्लवजीहरुसँग हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन् । विप्लवसँग अलग भएर हैन, एकैठाउँ भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिने...